आईपीएल : हैदराबादले जित्यो टस, चेन्नईलाई बलिङको निम्तो

काठमाडौं । यूएईको दुबईस्थित इन्टरनेशनल स्टेडियममा भईरहेको आईपीएलको १३ औँ सीजनको १४ औँ म्याचमा अहिले चेन्नई सुपरकिंग्स र सनराइजर्स हैदराबादबीच खेल भईरहेको छ ।

टस जितेर हैदराबादले ब्याटिङ रोजेपछि चेन्नईले बलिङ गर्दैछ । दुबै टीमले एकमा जित र दुईमा हार व्यहोरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?