पूर्व राष्ट्रपति यादवले अनसनरत डाक्टर गोविन्द केसीलाई भेटे

काठमाडौं । पूर्वराष्ट्रपति रामवरण यादवले अनसनरत डाक्टर गोविन्द केसीलाई भेटेका छन्।

आज (शुक्रवार) त्रिवि शिक्षण अस्पताल पुगेर उनले डाक्टर केसीसँग भेट गरेका हुन्।

१९ दिनदेखि अनसनरत डाक्टर केसीलाई भेटर उनले सरकारले डाक्टर केसीको मागलाई सम्बोधन गनुपर्ने धारणा व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?