काठमाडौं । अहिले सारा विश्व प्राकृतिक विपद्सँग लडीरहेको छ ।अमेरिका पछि अब ब्राजिल र पराग्वेको जंगलमा भीषण आगो लागेको छ ।
आगोका कारण लाखौँ मानिसहरु घरबारबिहीन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।
गएको वर्ष अमेरिका, अस्ट्रेलिया र अमेजनको जंगलमा भीषण आगो लागेको थियो । जसमा लाखौँ जनावरको मृत्यु भएको थियो ।
अमेरिकाका १२ पश्चिमी राज्यमा १०० भन्दा धेरुै जंगलमा आगो फैलिएको छ । अमेरिकाको क्यालिफोर्नियामा र आरेगन राज्यमा अहिले आगोको प्रकोप सबैभन्दा धेरै छ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया