काठमाडौं । अमेरिकाबाट भारतीय प्रधानमन्त्री र राष्ट्रपतिका लागि बिहीवार स्पेशल एयरक्राफ्ट एयर इण्डिया वन भारत लगिएको छ ।
दिल्ली एयरपोर्टमा हिजो बिहीवार एयरक्राफ्ट ल्याण्डिङएका हुन् ।
यस विमानको प्रयोग भारतीय राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीलाई यात्राको बेलामा प्रयोग गर्नेछन् ।
यसमा स्पेशल कम्युनिकेशन सिस्टम छ । यसबाट हवामा अडियो भिडियो कम्युनिकेशन हुनेछ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया