काठमाडौं । चीनमा एक टिकटक स्टारले लाइभमा पेट्रोल छर्किएर आगो लगाउँदै लाइभ गर्दा उनको मृत्यु भएको छ ।
उनका श्रीमानले आफ्नो लाइभ गर्नेक्रममा नै पेट्रोल खनाएर आगो लगाइदिएपछि श्रीमतीको मृत्यु भएको हो ।

लामु नाम गरेकी उक्त महिला चिनियाँ संस्करणको टिकटकमा चर्चित थिइन् ।
स्थानीय चिनियाँ सञ्चारमाध्यमका अनुसार पूर्व पतिले लगाएको आगोबाट उनको शरिरको ९० प्रतिशत भाग जलेको र आक्रमण भएको दुई सातापछि बुधवार उपचारका क्रममा उनको मृत्यु भएको हो ।
चीनको सिचुवान प्रान्तकी ३० वर्षीय लामु टिकटकमा एकदमै भाइरल थिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया