चीनको राष्ट्रिय दिवसमा हङकङमा व्यापक प्रदर्शन

काठमाडौं । चीनले बिहीवार मनाएको आफ्नो ७१ औँ राष्ट्रिय दिवसमा हङकङमा व्यापक प्रदर्शन भएको छ ।

यस विशेष अवसरमा हङकङले चीनको बिरोध गर्दै प्रदर्शन गरेको हो ।

प्रदर्शनमा भारी संख्यामा प्रहरी तैनथ गरिएको थियो । प्रदर्शनकारीहरुले भारतको समर्थन गर्दै राष्ट्रिय झण्डा लहराएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?