काठमाडौं । अमेरिकामा हालसम्म कोरोना संक्रमितको संख्या ७४ लाख ६० हजार नाघेको छ । यस्तै हालसम्म अमेरिकामा २ लाख १२ हजार ४८ जनाले ज्यान समेत गुमाएको समाचारमा जनाइएको छ ।
हालसम्म सो देशमा कोरोना निको हुनेको संख्या ४७ लाख १२ हजारको हाराहारीमा रहेकामा अझै पनि २५ लाख बढी सक्रिय संक्रमित रहेका छन् ।
हालसम्म कोरोनामाबाट प्रभावित विश्वका देशहरुमध्ये अमेरिकाम सबैभन्दा बढी प्रभावित देश हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया