कोरोना भाइरसको परीक्षण निशुल्क गर्न सरकारलाई सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले कोरोना भाइरस भए–नभएको पत्ता लगाउन गरिने पीसीआर परीक्षण निःशुल्क गर्न सरकारलाई आदेश दिएको छ ।

अधिववक्ता लोकेन्द्र ओली र केशरजंग केसीले दायर गरेको रिटमा बिहीबार सर्वोच्चका न्यायाधीशद्वय डा आनन्दमोहन भट्टराई र टङ्कबहादुर मोक्तानको संयुक्त इजलासले सो आदेश दिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?