बार्सिलोना र सेल्टा भिगो भिड्दै, कसले मार्ला बाजी ?

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा आज बार्सिलोनाले सेल्टा भिगोसँग भिड्दै छ ।  सिजनको दोस्रो खेलमा बार्सिलोनाले सेल्टासँग भिड्न लागेको हो ।

बार्सिलोना र सेल्टाबीचको खेल नेपाली समय अनुसार राति १:१५ बजे शुरु हुनेछ । घरेलु मैदानमा हुने खेलमा सेल्टा जित हात पार्न चाँहान्छ भने बार्सिलोना पनि लगातार दोस्रो जितको खोजीमा हुनेछ ।

यस्तै ला लिगा फुटबलको अर्को खेलमा एथ्लेटिक बिल्बाओले काडिजसँग भिड्ने छ ।

  • एजेन्सी 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?