काठमाडौं । सीरियामा एका तिर खस्किँदो अर्थ व्यवस्था छ भने अर्को तिर कोरोना भाइरसको महामारी जारी छ ।
बितेको ६ महिना यता त्यहाँ यस्ता पनि मानिसहरु छन् कि, जसलेपेटभरी खान समेत पाएका छैनन् ।
त्यहाँ भोका पीडितहरुको संख्या सात लाख भन्दा धेरै रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।
अन्तर्राष्ट्रिय सहायता समूहको एक रिपोर्टका अनुसार नयाँ आँकडामा बितेका केहि महिना यता पेटभरी खान समेत नपाएकाको संख्या तीव्र रुपले बढ्दै गईरहेको छ ।
भोजन नमिल्ने बच्चाको कुल संख्या ३९ लाखबाट बढेर ४६ लाख पुगेको हो ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया