शाहरुख खान परिवारसहित आईपीएल हेर्न युएई पुगे, खेलमा आईसीसीको नियम तोडियो (फोटोसहित)

काठमाडौं । आईपीएलको १३ औँ सीजनका १२ औँ म्याच धेरै स्लो देखियो । यसमा मात्र बलरहरुले नै कमाल गरे । ब्याट्सम्यान भने क्रिजमा त्यति खुलेर चल्न सकेनन् ।

दुबई क्रिकेट स्टेडियम में एंट्री करते हुए शाहरुख खान।

म्याच हेर्नको लागि कोलकता नाइट राइडर्सका मालिक तथा बलिउड अभिनेता शाहरुख खान पनि स्टेडियममा पुगेका थिए ।

केकेआर के जीतने के बाद शाहरुख खान सेलिब्रेट करने के लिए केबिन से बाहर आए।

कोलकताले राजस्थान रोयल्सलाई ३७ रनले पराजित गरेको छ । साथै टिभीमा दर्शकले कोरोनाको नियम पनि तोडिएको देखे ।

शाहरुख खान बेटे आर्यन के साथ। बॉलीवुड स्टार किंग खान मास्क हाथ में लिए नजर आए।

कोरोनाका कारण आईसीसीले बलमा थुक लगाउन निषेध गरेको छ ।

जीत के हीरो रहे कोलकाता के गेंदबाज कमलेश नागरकोटी और शिवम मावी (दाएं)। दोनों ने 2-2 विकेट लिए। बीच में कप्तान दिनेश कार्तिक।

हरेक पारीमा टीमले थुक लगाएपछि दुई पटक चेतावनी दिइन्छ । तर पनि मानेनन् भने ५ रन अर्को टिमको खातामा जोडिन्छ ।

उथप्पा ने पहली पारी के तीसरे ओवर में सुनील नरेन का कैच छोड़ने के बाद बॉल पर लार लगाई। इस तरह उथप्पा कोरोना नियम तोड़ने वाले आईपीएल के पहले खिलाड़ी बन गए हैं।

उथप्पाले पहिलो पारीको तेश्रो ओभरमा सुनिल नरेनको क्याच छोडेपछि बलमा थुक लगाएका थिए ।

राजस्थान रॉयल्स के संजू सैमसन ने पैट कमिंस का बाउंड्री पर शानदार कैच लिया।

उनी कोरोनाको नियम तोड्ने आईपीएलका पहिलो खेलाडी बनेका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?