रसियामा कति पुगे कोरोना संक्रमित र मृतक ?

कोरोनाविरुद्धको खोपको विकास गरिसकेको रसियामा कोरोनाबाट २० हजार ७२२ जनाको मृत्यु भएको छ भने दैनिक संक्रमितको संख्या पनि बढ्दो छ ।
हालसम्म सो मुलुकमा ११ लाख ७६ हजार बढीमा संक्रमण पुष्टि भएको छ भने ९ लाख ५८ हजार बढी निको भइसकेका छन् ।
विश्वभर कोरोनाभाइरसको संक्रमणबाट े मृत्यु हुनेको कुल संख्या १० लाख १३ हजार ७१४ पुगेको छ ।

यस्तै क्रमित हुनेको संख्या विश्वभर तीन करोड ३९ लाख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?