टस जितेर बलिङ गर्दै राजस्थान, कोलकतालाई पहिलो झट्का

काठमाडौं । आईपीएलको १३ औँ सीजनको १२ औँ म्याचमा कोलकता नाइट राइडर्स र राजस्थान रोयल्सबीच अहिले खेल भईरहेको छ ।

राजस्थानले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेसँगै कोलकता ब्याटिङ गरिहेको हो ।

अहिले कोलकताका ओपनर शुभमन गील र नीतिश राणा क्रिजमा रहेका छन् । यो समाचार तयार पार्दासम्म कोलकताले सुनिल नारानलाई भने गुमाएको छ ।

५ ओभरको खेल सकिँदा ४२ रन कोलकताले जोडेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?