भारतले गर्यो व्रह्मोस सुपरसोनिक क्रुज मिसाइलको परीक्षण !

काठमाडौं । भारतले बुधवार व्रह्मोस सुपरसोनिक मिसाइल परीक्षण गरेको छ ।

रक्षा अनुसन्धान एवं विकास संगठनले बुधवार व्रह्मोस सुपरसोनिक क्रुज मिसाइलको परीक्षण गरेको हो ।

यो यस मिसाइलको अपग्रेडेड भर्जनको परीक्षण थियो । जसको रेन्ज मारक क्षमता ४०० किमी रहेको छ ।

यस मिसाइलको परीक्षण ओडिसाको चान्दीपुरमा गरिएको हो ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?