रियालाई १० वा २० वर्षको जेल हुनसक्ने : डेढ किलो चरेस भेटिएको एनसीबीको दाबी !

काठमाडौं । ड्रग्स केसमा मंगलवार बम्बे हाईकोर्टले सुनुवाई गरिरहँदा एनसीबीका एडिजी अनिल सिंहले रिया चक्रवर्तीको सुशान्त मृत्यु प्रकरणमा सानो कनेक्शन भएको बताएका थिए ।

जब यो बयान मिडियामा भाइरल भयो तब,एनसीबीको तर्फबाट वास्तविकता दिन लगाइयो ।

भारतीय सञ्चारमाध्यमका अनुसार बलिउड अभिनेत्री रिया चक्रवर्ती र उनको भाई शोविक चक्रवर्तीको केसमा डेढ किलो चरेस भेटिएको बताएका छन् ।

उनीहरुलाई यो कुरा प्रमाणित भएमा १० वा २० वर्षको जेल सजाय हुन सक्ने बताइएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?