अत्याधिक जाडो छल्न नेपाल आइपुगेका चराहरू (हेर्नुहोस् तस्वीरमा)

काठमाडौं । नेपालमा जाडो र गर्मी याममा चीन, तिब्बत, श्रीलङ्का, इण्डोनेसिया, भारत र साइबेरीया लगायतका देशबाट चराहरू आउने गरेका छन्।

सुनजुरे हाँस

नेपालमा ८ सय ८७ प्रजातिको चरा रहेका बताइन्छ।

चखेवा

आज हामी तपाईलाई मौसम छल्न नेपाल आएका केहि चराहरुको तस्वीर तपाईहरु देखाईरहेका छौँ ।

गगाचिलथुडे

हेर्नुहोस् मौसम छल्न नेपाल आएका चराहरु

kingquail

kingquail

खरबट्टाइ

स्काइलार्क

बन टिकिकाइ

श्रोत बीबीसी

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?