आईपीएलमा हैदराबादको पहिलो जित, दिल्लीको पहिलो हार

काठमाडौं । आईपीएलको १३ औँ सीजनको ११ औँ म्याचमा सनराइजर्स हैदराबादले पहिलो जित निकालेको छ ।

त्यस्तै दिल्ली क्यापिटल्सले यो सीजनको पहिलो हार व्यहोरेको छ ।

मंगलवार राती भएको खेलमा हैदराबादले दिएको १६३ रनको लक्ष्य पच्छ्याएको दिल्लीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४७ रन मात्र बनाउन सक्यो ।

योसँगै दिल्ली १५ रनले पराजित बनेको हो ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?