मंगल ग्रहमा फेला पर्यो पानी : भविष्यमा मानव जीवन सम्भव !

काठमाडौं । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाका वैज्ञानिकहरुले मंगल ग्रहमा पानीको श्रोत भएको बताएको छ ।

 Water on Mars NASA found three buried Lakes

मंगल ग्रहको जमीनमा तीन वटा तलाउ फेला परेको बताएको हो ।

 Water on Mars NASA found three buried Lakes

दुई वर्ष पहिला पनि मंगल ग्रहको दक्षिणी ध्रुवमा एक ठूलो तलाउ फेला परेको थियो । भविष्यमा अब मंगल ग्रहमा गएर बस्न सकिने भएको छ ।

 Water on Mars NASA found three buried Lakes

यूरोपियन स्पेस् एजेन्सीका स्पेसक्राफ्ट मार्स एक्सप्रेसले सन २०१८ मा जुन स्थानमा बर्फको तल एक विशाल तलाउ भेटेको थियो ।

 Water on Mars NASA found three buried Lakes

त्यहि तलाउ थप पुष्टि गर्नको लागि यो मिशन शुरु गरिएको हो । जसमा त्यहाँ तीन वटा तलाउ रहेको पत्ता लागेको हो ।

 Water on Mars NASA found three buried Lakes

 Water on Mars NASA found three buried Lakes

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?