बलिउडलाई अर्को धक्का : एक्टर अक्षत उत्कर्षको निधन, हत्याको आशंका

काठमाडौं । बलिउड अभिनेता सुशान्त सिंह राजपूतको मृत्युपछि बिहारको मुजफ्फपुरका कलाकार अक्षत उत्कर्षको निधन भएको छ ।

एक्टर अक्षत उत्कर्ष की मौत (फोटो आजतक)

उनको हत्या भएको हुनसक्ने आशंका गरिएको छ ।

एक्टर अक्षत उत्कर्ष की मौत (फोटो आजतक)

सँगैको बिल्डिङमा बस्ने युवतीसहित अन्य केहि मानिसहरु मिलेर उनको हत्या गरिएको हुन सक्ने भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

एक्टर अक्षत उत्कर्ष की मौत (फोटो आजतक)

उनले अन्तिम पटक ९ बजे बुवासँग फोनमा कुरा गरेका थिए ।

एक्टर अक्षत उत्कर्ष की मौत (फोटो आजतक)

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?