बढ्यो सुनको मूल्य, कति पुग्यो ?

काठमाडौं । मंगलबार सुनको मूल्य बढेको छ ।

सोमबार तोलामा ९३ हजार ३ सय रहेको छापावाल सुनको मूल्य आज ९४ हजार २०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदली व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य ९३ हजार ७ सय रहेको छ ।

यस्तै चाँदीको मूल्य पनि आज बढेर तोलामा ११७५ रुपैयाँमा कारोबार भएको छ । सोमवार प्रतितोला चाँदीको मूल्य ११५० रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?