भेटियो १.२० लाख वर्ष पुरानो खुट्टाको निशान, मानिस रहेको प्रमाण फेला !

काठमाडौं । साउदी अरबमा १ लाख २० हजार वर्ष पुरानो पाइलाको निशान फेला परेको छ ।

उक्त भौगोलिक क्षेत्रमा मानिसको उपस्थिती रहेको यसबाट प्रमाण पाइएको बताइएको छ ।

अहिले पनि खोजी कार्य भईरहेको छ । उक्त पाइलाको निशान फेला परेपछि मानिसहरु उक्त पाइला मानिसको हा वा कुनै जनावरको हो भन्ने बारेमा पुष्टि भने भईसकेको छैन ।

सर्वेक्षणका क्रममा यो निशान फेला परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् । त्यहाँ भेटिएको भनिएको मानिसको पैतालको निशान भने आश्चर्यजनक रहेको बताइएको छ ।

यो प्रमाण भेटिएमा मानिस सबैभ्न्दा पहिला हरब प्रायद्वीपमा रहेको कुरा प्रमाण पत्ता लाग्नेछ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?