विनिमयदर : कतारी रियलको भाउ ३२ रुपैयाँ ३४ पैसा, कुनको कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलवारको लागि एक अमेरिकी डलरको ११७ रुपैयाँ ७५ पैसा र बिक्रीदर ११८ रुपैयाँ ६५ पैसा रहेको छ ।

त्यस्तै कतारी रियल १ को आजका लागि खरिददर ३२ रुपैयाँ ३४ पैसा र बिक्रीदर ३२ रुपैयाँ ५० पैसा कायम भएको छ ।

त्यसैरी मंगलवारको लागि १ कुवेती दिनारको भाउ ३८४ रुपैयाँ ३० पैसा र बिक्रीदर ३८६ रुपैयाँ २५ पैसा कायम भएको छ ।

अन्य देशको कस्तो छ विनिमयको अवस्था ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?