सुशान्तको भिसेरा रिपोर्टबाट भयो खुलासा, शरीरमा थियो कि थिएन विष ?

काठमाडौं । बलिउड अभिनेता सुशान्त सिंह राजपूत केसमा एम्स प्यानलद्वारा सीबीआईलाई दिइएको रिपोर्ट आज सार्वजनिक भएको छ ।

जसमा सुशान्तको मृत्युलाई लिएर नयाँ खुलासा भएको छ । भारतीय सञ्चारमाध्यमहरुका अनुसार उनलाई विष नदिएको पुष्टि भएको हो ।

सुशान्तको भिसेरा रिपोर्टमा विष नभएको पत्ता लागेको हो । एम्सका डाक्टरहरुले सुशान्तको शरीरमा कुनै पनि प्रकारको अर्ग्यानिक विष नभएको बताएका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?