भुटानमा पुगे २७३ कोरोना संक्रमित

भुटानमा कोरोनाभाइरस संक्रमितको संख्या २७३ पुगेको छ । पछिल्लो २४ घण्टामा भुटानमा थप २ जनामा संक्रमण पुष्टि भएको छ भने निको हुनेको संख्या २१० रहेको छ ।

बाँकीको सामान्य अवस्थामा उपचार भइरहेको समाचारमा जनाइएको छ । भुटानमा हालसम्म कोरोनाबाट कसैको मृत्यु भएको छैन भने आवश्यक सावधानीले कोरोनाको पनि भयावह अवस्था छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?