मुम्बईले जित्यो टस : ब्यांगलोरलाई ब्याटिङको निम्तो

काठमाडौं । आईपीएलको १३ औँ संस्करणको १० औँ खेलमा अहिले रोयल च्यालेन्जर्स ब्यांग्लोर र मुम्बई इण्डियन बीच प्रतिस्पर्द्धा भईरहेको छ ।

टस जितेर मुम्बईले बलिङ रोजेपछि ब्यांग्लोर ब्याटिङ गरिरहेको छ । यो समाचार तयार पार्दासम्म ब्यांग्लोरले ८ ओभरमा बिना विकेट ७४ रन जोडेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?