काठमाडौं । पश्चिम बंगालको समुन्द्री तटबाट गएको एक मालबाहक जहाजमा राखिएको एक कन्टेनरमा सोमवार आगो लागेको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरले यसको जानकारी दिएका छन् । जहाजमा चालक दलका १५ सदस्य रहेको बताइएको छ ।
क्षति बारे विवरण आउन बाँकी रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया