विमान दुर्घटनाः अस्पतालमा उपचार गराएका घाइतेको नाम सार्वजनिक [सूचीसहित]

काठमाडौं, २८ फागुन – युएस बंगाला एअरको विमान त्रिभुवन अन्तर्राष्टिय विमानस्थलमा दुर्घटना हुँदा ४९ जनाको मृत्यु भएको छ । त्यस्तै २२ जना घाइतेको काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।महानगरीय प्रहरी आयुक्तको कार्यालयले जनाएअनुसार घाइतेहरुको उपचार यी अस्पतालमा भइरहेको जनाएको छ ।केशव पाण्डे, नेपाली, मेडिसिटी अस्पताल नख्खुदिनेश हुमागाई, नेपाली, न्यूरो अस्पतालदयाराम ताम्राकार, नेपाली, ग्राण्डी अस्पतालकिशोर त्रिपाटी, नेपाली, ग्राण्डी अस्पतालहरिप्रसाद सुवेदी, नेपाली, ग्राण्डी अस्पतालविनोद पौडेल, नेपाली, ग्राण्डी अस्पतालबसन्त बोहरा, नेपाली, नर्भिक अस्पतालआशिष रन्जित, नेपाली, नर्भिक अस्पतालसनम शाक्य, नेपाली, नर्भिक अस्पतालनाम नखुलेको, बंगाली, नर्भिकमोहमद रजुल्लाह सकिल, वंगाली नागरिक, ओम अस्पताल चावहिलईन्द्रना कविर, विदेशी, के.एम.सी. अस्पतालपिंकी धामी, नेपाली, के.एम.सी. अस्पतालसमिना व्यञ्‍जनकार, नेपाली, के.एम.सी. अस्पतालकबिर हुसेन, विदेशी, के.एम.सी. अस्पतालसहिद हुसेन, विदेशी, के.एम.सी. अस्पतालमेहेन्दी हसन, विदेशी, के.एम.सी. अस्पतालरिजना अब्दुल्लाहा, विदेशी, के.एम.सी. अस्पतालडा. ईजना, विदेशी के.एम.सी. अस्पतालश्रहना, विदेशी, के.एम.सी. अस्पताल,सहरिन अहमद, विदेशी, के.एम.सी. अस्पतालमहमद सहिम, विदेशी, के.एम.सी. अस्पताल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?