कोरोनाले मानिसको दिमागमा कसरी आक्रमण गरिरहेको छ ? यसो भन्छन् वैज्ञानिक !

काठमाडौं । कोरोना भाइरसको महामारी अहिले साार विश्वमा नै व्याप्त छ । कोरोना भाइरसका कारण अहिले हरेक दिन हजारौँ मानिसहरुको मृत्यु भईरहेको छ भने लाखौँ मानिसहरु यसबाट संक्रमित बनिरहेका छन् ।

वैज्ञानिकहरु कोरोनाविरुद्धको भ्याक्सीन बनाउन अहोरात्र खटिएका छन् तर पूर्ण रुपमा सफलता भने हात लाग्न सकेको छैन ।

इंसान के दिमाग पर कैसे अटैक कर रहा कोरोना?

गत वर्षको डिसेम्बर अन्तिम साता चीनको वुहान शहरमा पहिलो पटक देखिएको कोरोना भाइरसको संक्रमण अहिलेसम्म विश्वका २१५ वटा देशहरुमा पुगिसकेको छ ।

इंसान के दिमाग पर कैसे अटैक कर रहा कोरोना?

यसैबीच कोरोनाको लक्षण तीव्र ज्वरो, खोकी जाडो थकावट र श्वास लिनमा समस्या अहिलेसम्मका कोरोनाका लक्षण हुन् ।

कोविड-19 का दिमाग से कनेक्शन

कोरोना संक्रमितमा अहिले एक कन्फ्यूजन आएको छ । लस अफ स्म्याल, व्यवहारिक परिवर्तन जस्ता न्यूरोलजिकल लक्षण पनि देखिएका छन् ।

गंभीर संक्रमण

भाइरसको चपेटामा आएका र अस्पतालमा रहेका केहि संक्रमितहरुको मानसिक स्थितीमा यसको नराम्रो प्रभाव परेको छ ।

इम्यून सिस्टम

स्ट्रोक ब्रेन हेमरेज र मेमोरी लस जस्ता केहि खतरनाक प्रभाव अब कोरोना भाइरसका संक्रमितमा देखिन थालेका छन् ।

साइकोलॉजिकल चेंजेस

जोन्स होपकिन्स यूनिभर्सिटीका एमडी रोबर्ट स्टीवन्सले कोरोना भाइरस युनिटमा लगभग आधा संक्रमितमा न्यूरोलोजिकल लक्षण देखिएको छ ।वैज्ञानिकहरु अहिले पनि यसमा रिसर्च गरिरहेका छन् ।

स्ट्रोक

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?