आईपीएलमा आज विराटको ब्यांगलोर र रोहितको मुम्बईबीच प्रतिस्पर्द्धा हुँदै

काठमाडौं । आईपीएलमा सोमवार सर्वाधिक आईपीएल विजेता मुम्बई इण्डियन्स र रोयल च्यालेन्जर्स ब्यांगलोरविरुद्ध खेल हुँदैछ ।

ब्यांग्लोर विराट कोहोलीको कप्तानीमा मैदान उत्रिँदै छ भने मुम्बई रोहित शर्माको कप्तानीमा मैदान उत्रिँदै छ ।

ब्यांगलोरका कप्तान कोहोली आफ्नो खराब ब्याटिङलाई सुधार्दै दोश्रो जितको खोजीमा रहनेछन् भने त्यस्तै मुम्बई पनि एकमा जित र एकमा हारसहित दोश्रो जितको खोजिमा नै मैदान उत्रिँदै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?