काठमाडौं । १३ औँ सीजनको आईपीएलको ९ औँ म्याच एकदमै रामाञ्चकारी हुन पुग्यो । यस खेलमा छक्का र चौकाको त वर्षा नै भयो ।

यसैम्याचमा किंग्स इलेभन पञ्जावका निकोलस पूरनको क्याचले खेललाई झनै रोमाञ्चकारी बनाईदियो ।

बाउन्ड्रीमा पूरनको क्याचलाई लिएर संसारकै उत्कृष्ट फील्डरले समेत प्रशंसा गरे ।

तेवतियाले आफ्नो अन्तिम बलमा ७ छक्काको साथमा ४५ रन बनाएर पञ्जावमाथि राजस्थानलाई जित दिलाए ।
![]()
खेल किंग्स इलेभन पञ्जाव र राजस्थान रोयल्सबीच भएको थियो ।

पञ्जावले दिएको २२४ रनको विजयी लक्ष्य राजस्थानले २० ओभर सकिन ३ बल बाँकी हुँदै पुरा गरेको हो ।










एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया