त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भयो

काठमाडौं, २८ फागुन – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दिउँसो युएस बंगलाको विमान दुर्घटना भएपछि स्थगित भएको विमान्स्थल पुनः सुचारु गरिएको छ । यतिबेला दिउँसोदेखि रोकिएको विमानस्थलको अवतरण र उडान दुवै सुचारु भएका हुन् । विमान दुर्घटनापछि उडान र अवतरण रोकिएका थिए । बाहिरबाट उडिसकेका जहाजलाई कलकत्ता र लखनउ डाइभर्ट गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?