विमान दुर्घटनामा घाइते हुनेको संख्या ४९ पुग्यो

काठमाडौं, २८ फागुन – त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आज भएको दुर्घटनामा मृत्यु हुनेको संख्या ४९ पुगेको छ ।प्रहरीले ४९ जनाको मृत्यु भइसकेको पुष्टि गरेको हो । प्रहरी प्रमुख एसएसपी विश्वराज पोखरेलजे जनाएअनुसार दुर्घटना स्थलमा ४९ को मृत्यु भएको हो ।७१ जना यात्रु बोकेर ढाकाबाट काठमाडौं आएको युएस बंगलाको प्लेन दुर्घटना भएको थियो ।घाइतेहरुको काठमाडौं मेडिकल कलेज, नर्भिक लगायतका अस्पतालमा उपचार भइरहेको छ । सबै घाइतेको परिचय अझै खुल्न सकेको परिचय अझै खुल्न सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?