विश्वभर अपडेटः कोरोनाबाट मृत्यु हुनेको संख्या १० लाख नाघ्यो

विश्वभर कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या १० लाख नाघेको छ । आइतबार रातिसम्म विश्वभर कोरोनाबाट १० लाख ३४१ जनाको मृत्यु भएको वर्ल्डोमिटर्सको तथ्यांकले जनाएको छ ।
आइतबारसम्म ३ करोड ३१ लाख ८१ हजारबढी संक्रमित समेत भएका छन् भने २ करोड ४५ लाख ६ हजार बढी रहेको छ। हालपनि करिब ७७ हजार सक्रिय संक्रमित विश्वभर रहेका छन् । हाल सबैभन्दा बढी कोरोना संक्रमित अमेरिकामा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?