विमान दुर्घटना अपडेटः विमान दुर्घटनामा ३६ जनाको मृत्यु भएको पुष्टि

काठमाडौं, २८ फागुन । सोमबार दिउँसो भएको यूएस बंगलाको विमान दुर्घटनामा ३६ जनाको मृत्यु भएको पुष्टि भएको छ ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा यूएस बंगलाको विमान सोमबार दुर्घटना भएको हो ।दुर्घटनास्थलबाट २८ जनाको शव निकालिएको हो भने अस्पताल पु¥याइएका ८ जनाको पनि मृत्यु भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?