आईपीएल : राजस्थानले जित्यो टस पञ्जावलाई ब्याटिङको निम्तो

काठमाडौं । आईपीएल २०२० को ९ औँ म्याचमा अहिले राजस्थान रोयल्स र किंग्स इलेभन पञ्जावबीच प्रतिस्पद्र्धा भईरहेको छ ।

पहिलो खेलमा जित हात पारेको राजस्थान उच्च मनोबलका साथ मैदान उत्रिएको छ भने त्यस्तै पञ्जाव दुई खेलमा एकमा जित र एकमा हार व्यहोरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?