२०७७, ११ आश्विन आईतवार १९:५९

आईपीएल : राजस्थानले जित्यो टस पञ्जावलाई ब्याटिङको निम्तो


प्रकाशित मिति : २०७७, ११ आश्विन आईतवार १९:५९

काठमाडौं । आईपीएल २०२० को ९ औँ म्याचमा अहिले राजस्थान रोयल्स र किंग्स इलेभन पञ्जावबीच प्रतिस्पद्र्धा भईरहेको छ ।

पहिलो खेलमा जित हात पारेको राजस्थान उच्च मनोबलका साथ मैदान उत्रिएको छ भने त्यस्तै पञ्जाव दुई खेलमा एकमा जित र एकमा हार व्यहोरेको छ ।

 

प्रतिक्रिया दिनुहोस