चीनविरुद्ध लद्दाखमा उत्रियो भारत : तयार गर्यो टी-९० र टी-७२ ट्यांक (भिडियोसहित)

काठमाडौं । करिव पाँच महिना देखि जारी तनावका बीच लद्दाखमा भारतले आर्मड रेजीमेण्टको टी ९० र टी ७२ ट्यांक तैनाथ गरेको छ ।

सर्दियों के मौसम में लंबे समय तक युद्ध की तैयारियां कर ली गई हैं। सेना के पास जवानों और हथियारों की साज-संभाल के पर्याप्त साधन मौजूद हैं।

साथै बीएमपी २ कम्ब्याट व्हीकल पनि पठाएको छ । यो युद्ध ट्यांक १४ हजार ५०० फीट उचाइको चुमार डेमचोक एरियामा तैनाथ गरेको हो । यसलाई ट्यांकको आधारमा सबैभन्दा उच्च युद्ध क्षेत्र भनिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?