२२ वर्षको भयो गूगल, बनायो यस्तो विशेष डूडल !

काठमाडौं । गूगलले हिजो शनिवार आफ्नो २२ औँ जन्मदिन मनाएको छ ।

यसलाई सम्झिन लायक बनाउनको लागि उसले डूडल बनाएर आफ्नो २२ औँ जन्मदिन मनाएको छ । सन् १९९८ मा गूगग पहिलो पटक अस्तित्वमा आएको थियो ।

गूगल अहिले १९० भन्दा धेरै देश र १५० भन्दा धेरै भाषाबाट सेवा दिँदै आएको छ । अल्फाबेट आईएनसी गूगलको प्यारेन्ट कम्पनी हो ।

सन् २००५ मा यसको बर्थडे ७ सेप्टेम्बरमा मनाइएको थियो, त्यसपछि ८ र २६ सेप्टेम्बरमा मनाइयो । त्यसपछि अब २७ सेप्टेम्बरमा मनायन थालिएको हो ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?