२०७७, ११ आश्विन आईतवार १५:५२

अभिनेत्री हिमांशीलाई कोरोना संक्रमण


प्रकाशित मिति : २०७७, ११ आश्विन आईतवार १५:५२

काठमाडौं । बलिउड अभिनेत्री तथा गायिका हिमांशी खुरानालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

उनले सामाजिक सञ्जाल मार्फत यो जानकारी दिएकी हुन् ।

View this post on Instagram

??

A post shared by Himanshi Khurana ? (@iamhimanshikhurana) on

उनी हालै मात्र पञ्जाव किसान संघमा भाग लिएर आएकी थिइन् ।भारत बन्दको कार्यक्रममा उनी सहभागी बनेकी थिइन् ।

एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस