अभिनेत्री हिमांशीलाई कोरोना संक्रमण

काठमाडौं । बलिउड अभिनेत्री तथा गायिका हिमांशी खुरानालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

उनले सामाजिक सञ्जाल मार्फत यो जानकारी दिएकी हुन् ।

उनी हालै मात्र पञ्जाव किसान संघमा भाग लिएर आएकी थिइन् ।भारत बन्दको कार्यक्रममा उनी सहभागी बनेकी थिइन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?