दशैँ : सुगम पोखरेलको यो गीत, जसले परदेशीलाई रुवाउँछ ! (भिडियो सहित)

काठमाण्डौं – गायक सुगम पोख्रेलले केहि वर्ष पहिले प्रस्तुत गरेको दशैँ तिहार गीत जस्ले हरेक वर्ष धेरै नेपालीलाई रुवाउने गरेको छ । यो गीत दशैँ र तिहार दुवै पर्वमा अत्याधिक अत्याधिक गुञ्जीने गीतमध्येको एक हो । यो गीतमा रवि श्रेष्ठको शब्द तथा गायक पोख्रेलकै संगीत रहेको छ ।

वर्षमा दिनमा लै लै, हर्षका दिन लै लै
वर्षमा दिनमा लै लै, हर्षका दिन लै लै
दशैँ तिहार चार्डबाड, खुसीले सार भर्याे नि संसार
दशैँ तिहार चार्डबाड, खुसीले सार भर्याे नि संसार

अर्काको देशमा लै लै, संमझना आको नि मै लाई
सयपत्री फुलेको माला, रातो अक्षता जमरा लगाई
यता मेरो आँसुको धारा, उता होलान् रातै ति निधार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?