सोधपुछका क्रममा तीन पटकसम्म रोइन् दीपिका, एनसीबी अधिकारीले जोडे हात !

काठमाडौं । शनिवार बलिउडका तीन अभिनेत्रीहरुलाई एनसीबीले ड्रग्स एगंल्समा नाम जोडिएपछि सोधपुछ गर्यो । जसमा थिए दीपिका पादुकोण, सारा अली खान र श्रद्धा कपूर ।

अन्यमध्ये दीपिकासँगको सोधपुछमा एनसीबीको प्रश्तुति विशेष रह्यो । उनीहरुको फोन पनि अहिले एनसीबीले जफत गरेको छ । सोधपुछका क्रममा तीन पटक सम्म दीपिका रोएकी थिइन् ।

एनसीबी जब दीिपकासँग सवाल जवाफ गरिरहेको थियो । तब बीचमा ब्रेक डाउन भएको थियो । त्यो बेला दीपिका रोएकी थिइन् ।

त्यहि बेला एनसीबीका अधिारीले उनलाई इमोशनल कार्ड नखेल्न सललाह दिएका थिए । साथै उनले हात जोडेर रुन भन्दा सत्य बताउन आग्रह गरेका थिए ।

बलिउड अभिनेता सुशान्त सिंह राजपूतको आत्महत्या पछि ड्रग्स एंगल्सको छानबीन एनसीबीले गरिरहेको छ ।

अभिनेता सुशान्त सिंह राजपूतले गत जून १५ मा बान्द्रास्थित आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेका थिए ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?