विनिमयदरः अमेरिकी डलरको १ को खरिददर ११७ रुपैयाँ ४८ पैसा, कुन देशको कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतवारको लागि १ अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ४८ पैसा र बिक्रिदर ११८ रुपैयाँ ८ पैसा रहेको छ ।

त्यस्तै साउदी अरेबिया १ रियलको खरिददर ३१ रुपैयाँ ३२ पैसा र बिक्रिदर ३१ रुपैयाँ ४८ पैसा रहेको छ ।

यस्तो छ अन्य देशको विनिमयदर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?