आईपीएलमा आज राजस्थान र पञ्जावबीच प्रतिस्पर्द्धा हुँदै

काठमाडौं । आईपीएलको १३ औँ सीजनको ९ औँ म्याचमा आज राजस्थान रोयल्स र किंग्स इलेभन पञ्जावबीच प्रतिस्पर्द्धा हुँदैछ ।

पछिल्ला ५ खेलमा पञ्जावले राजस्थानलाई ४ पटक हराएको छ । यो खेल पञ्जावको तेश्रो र राजस्थानको दोश्रो म्याच हो ।

पञ्जावले एकमा जित निकालेको छ भने एकमा हार व्यहोरेको छ । त्यस्तै राजस्थानले चेन्नई सुपरकिंग्सलाई पराजित गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?