तलाउ नजिकै फूल टिप्न गएकी थिइन् बालिका, पानी भित्रैबाट तान्यो गोहीले ! (फोटोसहित)

काठमाडौं । भारतको हरिद्वार जिल्लाको लक्सरस्थित रायझी क्षेत्रको बाणगंगामा तलाउमा फूल टिप्न गएकी एक आठ वर्षकी बालिकालाई गोहीले पानी भित्रैबाट तानेर तलाउमा लगेको छ ।

आठ साल की बच्ची को मगरमच्छ ने निगला (फोटो आजतक)

गोहीले बालिकालाई आफ्नो मुखले च्यापेर लगेको स्थानीयहरुले बताएका छन् ।घटनाबारे पुलिसलार्य जानकारी गराएपछि पुलिस त्यहाँ पुग्दा बालिकाको शव भेटिएको थियो ।

आठ साल की बच्ची को मगरमच्छ ने निगला (फोटो आजतक)

बालिका हजुर आमासँग खेतमा घाँस काट्न गएकी थिइन् ।खेल्दाखेल्दै उनी तलाउमा पसेर त्यहाँ रहेका फूल टिप्न थालिन् ।

आठ साल की बच्ची को मगरमच्छ ने निगला (फोटो आजतक)

त्यहि बेला गोही आएर उनलाई आफ्नो मुखले च्यापेर लिएर गएको बताइएको छ ।

आठ साल की बच्ची को मगरमच्छ ने निगला (फोटो आजतक)

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?