विश्वभर ३ करोड २८ लाख बढी कोरोना संक्रमित, कतिको मृत्यु ?

काठमाडौं । विश्वभर ३ करोड २८ लाख बढीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । शनिबार साँझसम्म विश्वभर ३ करोड २८ लाख २२ हजार हाराहारीमा संक्रमण पुष्टि भएको वर्ल्डोमिटर्सको तथ्यांकमा उल्लेख छ ।
यस्तै ९ लाख ९४ हजार ५०५ जनाको मृत्यु भएको छ भने २ करोड ४२ लाख बढी निको समेत भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?