आईपीएल : हैदराबादले जित्यो टस, कलकतालाई ब्याटिङको निम्तो

काठमाडौं । आईपीएलको १३ औँ सीजनको आठौँ म्याचमा अहिले कलकता नाइट राइडर्स र सनराइजर्स हैदराबाद बीच प्रतिस्पद्र्धा भईरहेको छ ।

हैदराबादले टस जितेर कलकतालाई ब्याटिङको निम्तो दिएको छ ।

हैदराबादको टमिमा कप्तान डेभिड वार्नर बाहेक जोनी बेयरस्टो, मोहम्मद नबी र रशिद खान जस्ता खेलाडी रहेका छन् भने कोलकताको टमिमा सुनिल नरेन, इयोन मोर्गन, आन्द्रे रसेल र प्याट कमिन्स जस्ता प्लेयर रहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?