काठमाडौं । शुक्रवार भएको खेलमा दिल्ली क्यापिटल्सले चेन्नई सुपरकिंग्सलाई ४४ रनले पराजित गरेको छ ।

यसका साथै दिल्ली चेन्नईलाई फरक फरक तीन देशमा हराउने पहिलो टीम बनेको छ । दिल्लीले यूएईमा भने पहिलो पटक चेन्नईलाई हराएको हो ।

२०१४ मा भएको आईपीएलमा चेन्नईले दिल्लीलाई पराजित गरेको थियो । २००९ मा दक्षिण अफ्रिकामा भएको म्याचमा दुबै टिमले एक एक म्याच जितेका थिए ।

एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया