लद्दाखमा भूकम्प

काठमाडौं । चीन भारत सीमावर्ती क्षेत्र लद्दाखमा एकाविहानै भूकम्प गएको छ ।

समाचार एजेन्सी एएनआईका अनुसार नेशनल सेन्टर फर सीस्मोलोजीले ३.७ रेक्टर स्केलको भूकम्प गएको बताइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?