विश्वभर कोरोना संक्रमितको संख्या ३ करोड २५ लाख नाघ्दा कति निको भए ?

काठमाडौं । शुक्रबार रातिसम्म विश्वभर कोरोनाभाइरस संक्रमितको संख्या ३ करोड २५ लाख २१ हजार नाघेको छ । यस्तै मृतकको संख्या ९ लाख ८९ हजार ४०० नाघेको वर्ल्डोमिटर्सले जनाएको छ।

तथ्यांकअनुसार २ करोड ३९ लाख ९८ हजार बढी निको समेत भएका छन् भने हाल ७५ लाख ३३ हजार बढीको उपचार भइरहेको छ। हालसम्म सबैभन्दा धेरै कोरोना संक्रमित अमेरिकामा रहेका छन् भने त्यसपछि क्रमशः भारत, ब्राजिल, रसिया, कोलोम्बिया शीर्ष ५ मा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?