कोरोना पछि स्कूल खुल्दा बेलायतमा विद्यार्थीलाई खाना बनाउन र भाँडा माझ्न सिकाइँदै

काठमाडौं । स्पेनको एक ब्वाइज स्कूलका विद्यार्थीहरुलाई खाना बनाउन, भाँडा माझ्न र झाडु लगाउन सिकाईंदै गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।

कोरोना कालका कारण लामो समयपछि स्कूल पुगेका विद्यार्थीहरुको नेगेटिभिटीको हटाउन यसो गरेका हुन् । यस पहलमा मानिसहरुले मोन्टेकालेस्टो स्कूलको प्रशंसा गरिरहेका छन् ।

स्कूलका संस्थापक डेन बेकनले कोरोनाका कारण लामो समयसम्म स्कूल बन्द भएको र विद्यार्थीहरुमा नेगेटिभिटी बढेकोले यस्तो कामबाट शुरु गरिएको बताएका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?