कोरोना भाइरसलाई खाने सूक्ष्म जीव भेटाइएको वैज्ञानिकको दाबी !

काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ । कोरोना भाइरसका कारण अहिले विश्वमा हरेक दिन हजारौँ मानिसको मृत्यु भईरहेको छ भने लाखौँ मानिसहरु संक्रमित बनिरहेका छन् ।

वैज्ञानिकहरु कोरोनाविरुद्धको भ्याक्सीन बनाउन अहोराात्र खटिए पनि अहिलेसम्म कुनै सफलता हात लाग्न सकेको छैन ।

Virus Eating single cell creatures found in Catalonia Spain

गत वर्षको डिसेम्बर अन्तिम साता चीनको वुहान शहरमा पहिलो पटक देखिएको कोरोना भाइरसको संक्रमण अहिलेसम्म विश्वका २१५ वठा देशहरुमा पुगिसकेको छ ।

Virus Eating single cell creatures found in Catalonia Spain

यसैबीच वैज्ञानिकले समुन्द्रमा एक यस्तो सूक्ष्म जीव फेला पारेका छन् कि, जसले कोरोना भाइरसलाई खाने गर्दछ । यो संसारकै पहिलो यस्तो जीव हो, जसले भाइरसलाई खाएर सक्छ ।

Virus Eating single cell creatures found in Catalonia Spain

वैज्ञानिकले यो कुराको पुष्टि केहि पटक जाँच गरेपछि मात्र बताएका छन् ।यो सूक्ष्म जीव स्पेनको क्याटालोनियाको नजिक म्यान खाडीमा पाइएको हो ।

Virus Eating single cell creatures found in Catalonia Spain

साथै यो भूमध्यसागरमा पाइएको हो । यसलाई साइन्टिस्ट प्रोटिस्ट्स भनिएको छ । अध्ययनका क्रममा यसमा दुई प्रकारको समूह निस्किएको थियो ।

Virus Eating single cell creatures found in Catalonia Spain

यसलाई चोआनोजोन्स र पिकाजोन्स भनिन्छ । किनभने यसको डिएनएमा सामान्य फरक हुन्छ ।

Virus Eating single cell creatures found in Catalonia Spain

बिग्लो लेबोरेट्री फर ओशन साइन्सेजकी शोधकर्ता र यस प्रेटिस्ट्स खोज्ने जूलिया ब्राउनले संसारमा रहेका कुनै जीव जन्तुको डीएनएबाट म्याच गर्दैन ।

Virus Eating single cell creatures found in Catalonia Spain

जुन भाइरसको कारण मानिस, पशु पंक्षी र रुखहरुबाट हैरान हुन्छन्, अब त्यस भाइरसलाई खाने जीव पाइएको छ ।

Virus Eating single cell creatures found in Catalonia Spain

यो रिपोर्ट जो फ्रन्टियर्स इन माइक्रोबायोलोजी नामक म्यागेजिनमा प्रकाशित भएको छ ।

Virus Eating single cell creatures found in Catalonia Spain

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?